काठमाडौं। पेटमा आमाशयभित्रको झिल्ली सुन्निने तथा आमाशयबाट एसिड माथि फर्किने समस्या नै ग्यास्ट्रिक हाे । एसिड माथि फर्किने समस्यालाई रिफ्लक्स भनिन्छ। यसले छाती पोल्ने, खाना खाँदा अप्ठ्यारो हुने, अमिलो पानी मुखमा आउनेजस्ता समस्या निम्त्याउँछ। अधिकांश ग्यास्ट्रिकका...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend