कैलाली। कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार घोडाघोडी नगरपालिका४ जनकपुरमा बाल्टिनमा राखिएको पानीमा डुबेर १८ महिनाका एक बालकको मृत्यु भएको हो। प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार मृत्यु हुनेमा स्थानीय दीपक सुवेदीका...
© 2026 All right reserved to xraynepal.com | Site By : SobizTrend