आइतवार, कार्तिक २९ गते २०८३    

आइतवार, कार्तिक २९ गते २०८३    

मन्त्रिपरिषद्को बैठक सुरु

मन्त्रिपरिषद्को बैठक सुरु

images
२०८३ कार्तिक १७ गते, मंगलवार
२०८३ कार्तिक १७ गते, मंगलवार
  • काठमाडौँ। मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।

    images

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको हो।

    images

    आजको बैठकमार्फत केही महत्त्वपूर्ण नियुक्तिको निर्णय गर्ने सरकारको तयारी छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend