आइतवार, कार्तिक २९ गते २०८३    

आइतवार, कार्तिक २९ गते २०८३    

सरकारले प्रहरी महानिरीक्षक कार्कीलाई जिम्मेवारीबाट हटायो, केसी आइजीपी नियुक्त

सरकारले प्रहरी महानिरीक्षक कार्कीलाई जिम्मेवारीबाट हटायो, केसी आइजीपी नियुक्त

images
२०८३ कार्तिक १८ गते, बुधवार
२०८३ कार्तिक १८ गते, बुधवार
  • काठमाडौँ। सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ।

    images

    बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद बैठकमार्फत सरकारले नेपाल प्रहरीका महानिरीक्षक कार्कीलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो। 

    images

    साथै, बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज कुमार केसीलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको छ।

    आइजीपीबाट हटाइएका कार्कीलाई भने मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारीमा खटाउने निर्णय गरेको छ। 

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend