आइतवार, कार्तिक २९ गते २०८३    

आइतवार, कार्तिक २९ गते २०८३    

शिक्षक सेवा आयोगको अठारौँ वार्षिक प्रतिवेदन शिक्षा तथा खेलकुद मन्त्रीसमक्ष पेश

शिक्षक सेवा आयोगको अठारौँ वार्षिक प्रतिवेदन शिक्षा तथा खेलकुद मन्त्रीसमक्ष पेश

images
२०८३ कार्तिक १७ गते, मंगलवार
२०८३ कार्तिक १७ गते, मंगलवार
  • काठमाडौँ। शिक्षक सेवा आयोगले शिक्षा तथा खेलकुद मन्त्रीसमक्ष आयोगको अठारौँ वार्षिक प्रतिवेदन, २०८३ बुझाएको छ।

    images

    शिक्षक सेवा आयोगका अध्यक्ष डा. हरिप्रसाद लम्सालले आज शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल समक्ष आयोगको अठारौँ वार्षिक प्रतिवेदन, २०८३ पेश गरेका हुन्।

    images

    आर्थिक वर्ष २०८२/८३ मा आयोगबाट सम्पादित प्रमुख कार्यहरू, कार्यसम्पादनका क्रममा देखिएका समस्या तथा चुनौतीहरू र आगामी कार्यदिशा समेटिएको उक्त प्रतिवेदनमा आयोगका समग्र गतिविधि र उपलब्धिहरूको विवरण प्रस्तुत गरिएको छ।

    प्रतिवेदन पेश गर्ने कार्यक्रममा आयोगका अध्यक्ष तथा सदस्यहरू, मन्त्रालयका सचिव, मन्त्रीका सल्लाहकार, सहसचिवहरू, प्रशासकीय प्रमुख तथा शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend