आइतवार, कार्तिक २९ गते २०८३    

आइतवार, कार्तिक २९ गते २०८३    

घोप्टेभिरमा पहिरो, पृथ्वी राजमार्ग अबरुद्ध

घोप्टेभिरमा पहिरो, पृथ्वी राजमार्ग अबरुद्ध

images
२०८३ कार्तिक २३ गते, सोमवार
२०८३ कार्तिक २३ गते, सोमवार
  • चितवन। इच्छाकामना गाउँपालिका- ४ घोप्टेभिरमा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अबरुद्ध भएको छ।

    images

    घोप्टेभिरको कुरिनटारनजिकै पहिरो खस्दा पृथ्वी राजमार्ग  दुईतर्फी नै अबरुद्ध भएको नेपाल प्रहरीले जानकारी दिएको हो। सोमबार विहान करिब ५ बजे सडकमाथिबाट सुख्खा पहिरो खसेको थियो।

    images

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर पौडेलका अनुसार पहिरोका कारण सडक दुईतर्फी नै अबरुद्ध छ।

    पहिरो हटाउन आवश्यक मेसिन उपकरण परिचालन भइसकेको र सकेसम्म छिटो यातायात संचालनको प्रयास भइरहेको छ। पहिरो हटाउन करिब तीन घण्टा लाग्ने अनुमान छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend