सोमवार, कार्तिक ३० गते २०८३    

सोमवार, कार्तिक ३० गते २०८३    

तीन देशका नवनियुक्त राजदूतले लिए शपथ

तीन देशका नवनियुक्त राजदूतले लिए शपथ

images
२०८३ कार्तिक ३० गते, सोमवार
२०८३ कार्तिक ३० गते, सोमवार
  • काठमाडौँ। भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

    images

    राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा तीनै जना राजदूतले शपथ लिएका हुन्।

    images

    शपथ लिनेमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्ण रहेका छन्।

    उनीहरूले राष्ट्रपति पौडेलसमक्ष राजदूत पदको पद तथा गोपनीयताको शपथ लिएका हुन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend